डा. अन्जान शाक्य ले नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक गरेकी छन्। राष्ट्रिय सभाकी सांसदको जिम्मेवारीसँगै उनले संगीत यात्रालाई पनि निरन्तरता दिएकी हुन्।गीतमा शब्दका लागि राजी किपू थियो भने संगीतका लागि हरि सायमीको रहेको…
लिच्छविकालदेखि अस्तित्वमा रहेको र मल्लकालमा राजा रत्न मल्लको समयदेखि सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको नेपालभाषाको मौलिक ‘ख्याल’ (प्रहसन/नाटक) विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मुनासः संस्थाले विशेष सक्रियता देखाएको छ। नेपाल संवत् १०९२ देखि भाषा र संस्कृतिको जगेर्नामा लागेको यस संस्थाले…
काठमाडौँ, चैत २०८२ — नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को औपचारिक घोषणा गरिएको छ। सिटी सेन्टरमा आयोजित एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस अवार्डको पाँचौँ…
काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित नयाँ नेपालभाषा गीत ‘चुलबुल चंचल’को रेकर्डिङ सम्पन्न भएको छ। वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा वरिष्ठ गायिका निशा देशारको प्रशिक्षणमा उक्त गीत डोरेमी स्टुडियोमा रेकर्ड गरिएको हो। जापानमा बसोबास गर्दै आएका समाजसेवी तथा व्यवसायी…
काठमाडौं — गायक सलिल सुन्दर तुलाधरलाई पितृशोक परेको छ। गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधर का बुबा प्रेमसुन्दर तुलाधरको असामयिक निधन भएको छ। उहाँको ८७ वर्षको उमेरमा २०८२ साल फागुन २२ गते निधन भएको हो। नेपाली संगीत क्षेत्रमा सक्रिय…
नेपाल भाषाको नयाँ म्युजिक भिडियो ‘योबन या गाच्वो’ गत शनिबार सिटीसी मलमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। भिडियोमा कलाकार लुमिला जोशी र निर्वान महर्जनको अभिनय रहेको छ। यस गीतको मूल संस्करणमा स्वर्गीय द्वारिकालाल जोशी तथा नगिना जोशीको स्वर…
नेपालभाषा संगीत क्षेत्रमा प्रेमभावनाले ओतप्रोत नयाँ साङ्गीतिक प्रस्तुति थपिएको छ। फिल्म गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको गीत ‘छन्त लुमंला’ भ्यालेन्टाइन डेका अवसरमा कीर्तिपुरमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। यस गीतलाई केवल सामान्य म्युजिक भिडियोको रूपमा नभई ‘म्युजिकल…
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसर पारेर नयाँ भक्ति गीत ‘कैलाश’ सार्वजनिक गरिएको छ। भक्तिभावले ओतप्रोत उक्त गीत शशी पुन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत दिपक बजगाँई (कैलाश) को रहेको छ भने स्वरमा केराः–…
जापानमा बसोबास गर्दै आएका समाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्यका सुपुत्री कारेन शाक्यको नयाँ नेपालभाषाको म्यूजिक भिडियो चाडै बजारमा आउने भएको छ। बिदेशमा बस्ने नेपालीहरूले म्यूजिक भिडियो बनाउने कोशिश गरेको खण्डमा नयाँ पिडी लाई पनि हाम्रो भाषा ,कला संस्कृति र…
गायक आन्नद कार्कीको स्वर रहेको नेपाल भाषाको गीत “छंगु योवन छंगु जोवन ” सार्वजनिक भएको छ । यल इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडद्वारा सार्वजनिक गरिएको उक्त गीतमा कार्कीलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। बरिष्ठ संगितकार निरन्जन महर्जन द्वारा रचना गरिएकाे उक्त…