काठमाडौं : नयाँ सरकार गठनसँगै सेयर बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरेका लगानीकर्ताहरूको आशा पूरा हुन सकेको छैन। सरकार गठन भएको करिब १०६ दिन बितिसक्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको देखिएको छ।…
