ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित, भोलि बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए ।

भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले जानारी दिए ।