वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मनी च्याप्टरको अध्यक्षमा पुन: कुमार नापित

वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मनी च्याप्टरको अध्यक्षमा पुन: भक्तपुरका कुमार नापित सर्वसम्मत चयन भएका छन् । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उनी पुन: शाखाको अध्यक्ष पदमा दोस्रो पटक चयन भएका छन् । त्यस्तै उपाध्यक्ष्यमा भने रामकाजि गोसाँई, सचिवमा डा.…

न्यत तुलाधरहरुका गुंला बाजाको नासः पूजा सम्पन्न

गुंला पर्व नजिकै आइपुगेकाले न्यत तुलाधर गुंलाबाजं उपसमितिबाट ने.सं. ११४५ दिल्लागाः पञ्चमी, मंगलबार (२०८२ असार ३१ गते)का दिन ताहाःननि नासःद्य समक्ष नासः पुजा गर्ने कार्य भएको छ । न्यत तुलाधरका सदस्यहरु जम्मा भई यस प्रकारले पूजा गर्ने कार्य भएको हो…

अमेरिकामा नेवा: संस्कृति जोगाउदै नेवा: नख: न्यूयोर्क, नवौं पटक सामुहिक ईही सम्पन्न

न्युयोर्क, अमेरिका । नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता…