भाषासेवी एवं शिक्षाविद् विष्णु चित्रकारको मुस्ताङमा हृदयघातका कारण निधन भएको छ। नेपालभाषा क्षेत्रका सम्मानित व्यक्तित्व चित्रकार आफ्ना साथीहरूसँग मुस्ताङ भ्रमणमा रहेको बेला सोमबार बिहान सुतिरहेकै अवस्थामा अचानक हृदयघात भएको थियो। ७६ वर्षको उमेरमा निधन भएको छ। हृदयघात भएलगत्तै उहाँलाई स्थानीय…
