काठमाडौं । गत शनिबार प्रतिभा साहित्य समाजको आयोजनामा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यमा देखिँदै आएको ‘जेन–जी’ पुस्ताको साहित्यिक गतिविधि र त्यसको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ जना वक्ताहरूले जेन–जी साहित्यको सम्भावना, स्वीकार्यता र भावी पुस्तासँगको…
