नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (NATCA) को नयाँ नेतृत्व

नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसन (NATCA) को अध्यक्षमा श्री मुरारी प्रसाद पौडेल विजयी भएका छन्। २०८२/०६/२६ गते सम्पन्न भएको निर्वाचनमा उनले तिन जना प्रतिस्पर्धीलाई पछि पार्दै भारी मतका साथ विजयी भएका हुन्। NATCA को १४ औं कार्यसमितिको निर्वाचनमा अध्यक्ष सहित…

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदूरको ज्यान गयो, २ जना घाइते

काठमाण्डाै – चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने मजदूरहरूको ज्यान गएको हो…

शेयर बजार २ हजार ५ सय ५ विन्दुमा झर्‍याे, काराेबार रकम ३ अर्ब १० कराेड रुपैयाँमा सीमित

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५ सय ५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो । आज म्युचल…

आईसीसी टी-२० विश्वकप छनोट खेल आज ओमानसँग भिड्दै नेपाल

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ ।विश्वकप छनोटका लागि निर्णायक मानिएको…

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४…