काठमाडौँ । सल्यान र नवलपरासी पूर्वका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। सल्यानको शारदा नगरपालिका-१, श्रीनगरमा लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुरसहित ६ जना आइतबार बिहान पक्राउ परेका छन्। जिल्ला…
