अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था…

घट्यो चाँदीको मूल्य, सुनको कति?

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य रु २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय…

मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

निर्वाचन आयोगले मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ । कुनै मतदाताको मृत्यु भएको…

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् । सात दशमलव सात म्याग्निच्युडको…

दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ । ट्रम्पले सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र…

नेपाली साहित्यका हस्ती एवं जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ । उनी ९३ वर्षका थिए र पछिल्लो समय विरामी थिए । नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो । ‘फूलको आँखामा फूलै…

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’…

पश्चिम क्षेत्रमा पर्सिसम्म नै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका पश्चिम क्षेत्रमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले तीन दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आजदेखि पर्सिसम्म विशेषगरी पश्चिम क्षेत्रका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका…

भारतका प्रधानसेनापति सेठ चार दिनका लागि आज नेपाल आउँदै

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्ज्यानी चिह्न…