गुरुमापालाई भात खुवाइदैं

काठमाडौं- काठमाडौं किलाघलका स्थानीयहरुले आज बेलुकी गुरुमापालाई भात खुवाउन जाँदैछन् । आर्थिक संकटको विच पनि हरेक वर्ष होलि पुर्णिमाको रातमा काठमाडौंको टुडिखेलमा गुरुमापालाई भात दिने परम्परालाई यसपाली पनि स्थानीयबासिन्दाले निरन्तरता दिन लागेका हुन् । आज बेलुकी १० बजेतिर किलाघल टोलबाट…

हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु

ललितपुर – ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ । आज विहान ४ बजे देवीलाई स्थानीय लाछिमा विराजमान गरेर देवी नाच शुरु भएसँगै जात्रा शुरु भएको हो ।…

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आइतबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा…

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाण्डौ – सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी…

राष्ट्रिय भूमि आयोग खारेज

काठमाण्डाै – सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । देउवा नेतृत्वको सरकारले २०७८ भदौमा केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो।…

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको  हो । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ गर्नुअघि ईडीको टोलीले केजरीवालसँग दुई घण्टा लामो…

एसईईको तयारी पूरा

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष…

मर्यादित तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले हिजो सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने…

गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई  आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने,…

बसन्तपुरमा चीर ठड्याएसँगै शुरु भयो होली

होली पर्वको अवसरमा आज बसन्तपुरमा बिहान चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७.४७ बजेको साइत निकालिएको हो भने उही साइत अनुसार चीरोत्थान गरिएको हो । यस चरोत्थानको क्रममा गुर्जुको पल्टन समेत उपस्थित भएको छ । चीरोत्थानको…