काठमाडौँ – रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा रहेको उद्धार टोली सुरुङको १५० मिटरभित्र पुग्न सफल भएको छ। माथिल्लो भागको लेदो पन्छाउँदै उद्धार टोली सुरुङको १५० मिटर भित्र पुगेको हो। माथिल्लो त्रिशूली जलविद्युत् आयोजनमा जस्तै वाटर जेट प्रविधिबाट लेदो पन्छाइएको हो।उक्त आयोजनाको…
