आज विहान महिलामात्रले रातो मच्छिन्द्रनाथको रथ ताने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज विहानै महिलाहरुले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्याएका छन्। रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्टको बिहान महिलाहरुले मात्र रथ तान्नु पर्ने परम्परा याक मिसाया भुज्या अनुसार आज सोमबार पौने ७…

रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते गरिने भएको छ। नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार हिजो आइतबार बसेको बैठकले आउँदो २८ गतेको लागि…

बलिउड अभिनेता आमिर खान नेपालमा, बुढानीलकण्ठमा ध्यान गर्ने

काठमाडौं – बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुगेका हुन्। आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्। विपश्यना केन्द्रका एक कर्मचारीका अनुसार आमिर १०…

रातो मत्स्येन्द्रनाथको रथजात्राः आज नरिवल खसाल्ने जात्रा

ललितपुर – ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा आज आइतबार मनाइँदैछ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत  नरिवल खसाल्ने जात्रा लगनखेलको थतिटोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गरिन्छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेलको थतिहोलमा हिजो पु-याएपछि आजका लागि…

आजबाट बजेट अधिवेशन

काठमाडौं – आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुँदैछ ।  पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गर्नु भएको हो ।  प्रतिनिधिसभा…

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन फिर्ता

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ ।  यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र…

रातो मन्छिन्द्रनाथको रथजात्राः आज बेलुकी पंचबली पुजा, पर्सि नरीवल खसाल्ने जात्रा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथजात्राको क्रममा आज बेलुकी पंचबली पुजा हुँदैछ। हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याइएपछि महाबली पुजा गरिन्छ। हिजो रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो। रथलाई आज र भोली लगनखेलमा राखिन्छ । आज…

आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।  बुद्धको…

रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा गरिएको छ । विहीबार ललितपुरको रथ तानेर मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गरिएको हो । यो बर्ष रथ ठाँउ ठाँउमा विग्रदा ढिला गरि लगनखेल पुर्‍याइएको हो । रथ पटक पटक ढल्कदा क्रेनको प्रयोग…

सुन अहिलेसम्मकै महँगो

काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते…