अमेरिकाले फर्काएका ८ नेपालीलाई प्रहरीको जिम्मा, थप अनुसन्धान हुने

काठमाडौँ,२१ फागुन । आधिकारिक कागजात नभएको भन्दै अमेरिकाले फर्काएका आठ जना नेपाली नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूलाई थप सोधपुछ र अनुसन्धानका लागि प्रहरीको जिम्मा दिइएको हो। अमेरिकाबाट चार्टर्ड विमानमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरूको अध्यागमन प्रक्रिया पूरा गरेपछि…

ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ – सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ। आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन्। सहमतिको…

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई)…

भारत पाँचौँ पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल प्रवेश गरेको छ। मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनल प्रवेश गरेको हो। भारतले अब उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको…

फेरी बढ्याे सुनचाँदीको मूल्य

काठमाडौँ, २१ फागुन । सुनचाँदीको मूल्य फेरी बढेकाे छ । स्थानीय बजारमा आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको…

वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको मृत्यु

वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ…