दाङमा बस दुर्घटना हुँदा ३० जना घाइते

दाङको तुलसीपुर १३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रु वाहक…

माई खोलामा बेवारिसे शव फेला, अनुसन्धान जारी

झापा– झापाको कनकाई नगरपालिका–२ धनुषकोटीस्थित माई खोलाको बीच भागमा एक बेवारिसे शव फेला परेको छ। शव सेतो रंगको कमिज र सुरुवाल लगाएको अन्दाजी ५० वर्षीय पुरुषको रहेको छ, जसको नाम, थर, र ठेगाना हालसम्म खुल्न सकेको छैन। स्थानीयवासीले शव देखेपछि…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका- ३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र…

आइसीसी विश्वकप लिग- २: आज स्कटल्यान्डसँग भिड्दै नेपाल

विश्वकप लिग-२ अन्तर्गत आफ्नो चौंथो चरणमा प्रतिस्पर्धा गरीरहेको नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ। जारी सिरिजमा आफ्ना सुरुवाती दुई खेलमा लगातार २ जितसहित आत्माविश्वासी देखिएको नेपाललगातार तेस्रो जितको प्रयासमा मैदान उत्रिँदै छ।   स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा दिउँसो…

तीन हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार…

बाजुराकाे बाम्का बजार आगलागी पीडितलाई प्रदेश सरकारले ४० लाख सहयोग गर्ने

धनगढी- बाजुराको बुढीगंगा नगरपालिका- ६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले…

प्रतिनिधिसभाको अतिरोध अन्त्य गर्न द्विपक्षीय, बहुपक्षीय छलफल तीव्र

काठमाडौँ – भिजिट भिषा प्रकरणलाई लिएर विपक्षी दलहरुले सदन अवरोध गरेपछि खुलाउन द्विपक्षीय बहुपक्षीय छलफलले तीव्रता पाएको छ। दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएकाले त्यसभन्दा अघि विपक्षी दलहरुले छुट्टै कुराकानी गर्ने भएका छन्। त्यस्तै सभामुख देवराज घिमिरले पनि प्रमुख तीन…

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गर्दछ ।…

अमेरिकामा चार जना नेपाली मृत फेला

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या…

आज बकर इद,सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक…