त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा रत्न राज्यलक्ष्मी क्याम्पस नेपालभाषा टपर कृता बज्राचार्य

सुकुन्दा साहित्य पालाले शनिबार रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रुपमा उपस्थित भएकी हुन् । अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्न रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरिएको छ । हितकार वीरसिंह कंसाकार र…

कामपा २७ वडाद्धारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्दै सम्मान पत्र प्रदान

काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। वडाध्यक्ष योगेश कुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा मुख्य अथितिको रुपमा बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, विशेष अतिथिमा काठमाडौं महानगरका…

रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । प्रेस चौतारी नेपालको एसाेसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका पुडासैनीको गएको राति उपचारको क्रममा ३३ वर्षको उमेरमा निधन भएको हो । राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो…

आज राति उल्का वर्षा हुने

काठमाडौँ । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । उक्त उल्का वर्षा पुस…

न्यूज नेपाःया जर्मनि प्रतिनिधि कुमार नापितया मां मन्त

वर्ल्ड नेवाः अर्गनाइजेशन, यूरोप कोर्डिनेटर अले न्यूज नेपाःया जर्मनि प्रतिनिधि भाजु कुमार नापितया मां वंगु मंगलबारखुन्हु मन्त । नेपाः देय्‌या ख्वपय् मूछेँ जूम्ह जर्मनीया ल्यूनबर्गय् रेस्टुरेन्ट ब्यवसाय यानावं च्वनादीम्ह कुमार नापित आः मांया अन्तिम संस्कारया निंतिं नेपालय् झायादीगु दु ।…

भूकम्पको धक्का महसुस काठमाडौंमा

काठमाडौं : काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो । पछिल्लो समय पश्चिम नेपालमा भने लगातार रुपमा भूकम्प गइरहेको छ। राष्ट्रिय…

प्रतितोला एक हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मंगलबार प्रतितोला…

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता भएको छ । हरिसिद्धिमा आँखा तथा कान उपचार केन्द्र संचालन गर्न सोमबार सगरमाथा आँखा अस्पताल, लहानमा सम्झौता भएको हो । कार्यक्रममा सगरमाथा आँखा…

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस

काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल,…

आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु

काठमाडौं  । ग्रेगोरियन पात्रो अनुसार आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिए पछि इस्वी संवतको शुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले…