गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेपछि स्थगित भयो संसद् बैठक

काठमाडौँ- बुधबारको प्रतिनिधिसभाको बैठक केही मिनेटमै स्थगन भएको छ। ११ बजेका लागि बोलाइएको बैठक १ बजे सुरु भएको थियो। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर अवरोध पुर्‍याएका थिए। विपक्षी सांसद्हरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी…

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ- कारोबारको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ। बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९…

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको…

corona

पछिल्लो एक हप्तामा सात जनामा कोरोना पुष्टि नेपालमा

काठमाडौं । भारतको प्रभावस्वरूप नेपालमा पनि पछिल्लो एक हप्तामा कम्तिमा पनि सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।…

बाजुरा दुर्घटना अपडेट: टेलिकमका प्रमुखसहित तीन जनाकाे मृत्यु

धनगढी- बाजुरामा नेपाल टेलिकमकाे जीप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ । मंगलबार बिहान जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

विपक्षीको नारावाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित…

गृहममन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्ने तयारीमा प्रतिपक्षी दलहरू

काठमडौँ- गृहममन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने भएका छन् । सिंहदरबारमा केहीबेरअघि सम्पन्न नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, नेकपा एकीकृत समाजवादीसहित दलका प्रमुख सचेतकहरुको बैठकले उक्त निर्णय गरेको हो । रास्वपा…

बसको ठक्करबाट तीन जनाको ज्यान गयो

मकवानपुर – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । हिजो बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा…

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ जे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२…

स्कुटरले ठक्कर दिँदा एक किशोरीको मृत्यु

काठमाडौं – काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको…