विश्व रेकर्ड राख्ने उद्देश्यका साथ तेस्रो संसार नेशनल स्टार म्युजिक भिडियो सम्पन्न

विश्वकै सबैभन्दा लामो र बढी विधामा पुरस्कार प्रदान गरिनेको रूपमा विश्व रेकर्ड राख्न प्रयासरत संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड ११४५ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ । बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष र डाइरेक्टर…

२२ वडामा सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण कार्यक्रम सम्पन्न

काठमाण्डौ महानगरपालिका न २२ का वडा र प्रहरी बृत जनसेवाको संयुक्त आयोजनामा विभिन्न सुरक्षा कम्पनिका संचालक तथा सुरक्षा गार्डहरुलाई सामुदायिक सुरक्षा एवं अपराध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष चिनिकाजि महर्जनको सयोजकत्वमा प्रहरी वृत्त जनसेवाका कार्यालय…

हुन्डीको कारोबार गर्ने युवक रकमसहित पक्राउ

काठमाडौं – विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब बिस लाख उन्नतीस हजार छ सय बिस रुपैयाको अबैध हुण्डी कारोबार भएको सूचना आए संगै प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका…

पत्रकार सुरेश रजकको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिए

काठमाडौं । तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सुरेशकी श्रीमती सुजनी मगिया लगायतले रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घटनाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर…

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाई सहित २६ जनाको हिरासत अवधि थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेकाले काठमाडौं जिल्ला…

नेप्सेमा २.७९ अंकको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई हजार ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ। पछिल्लो ६ कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो। आज तीन सय नौ कम्पनीको एक करोड…

सगरमाथा संवादमा ‘के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?’ भनेर प्रश्न गरेका छन् । ‘सगरमाथा संवाद’ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त प्रश्न गरेका हुन् । ‘सगरमाथा संवाद’ ले सगरमाथाको काखबाट विश्वलाई हिमालको संरक्षण सिंगो…

कांग्रेस र एमालेको सरकारबको बिकल्प नभएको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको विकल्प नभएको बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले कांग्रेस–एमालेको…

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ । उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर…

नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या आएको होइन: कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।…