काठमाडौँ । सुनको मूल्य तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मङ्गलबार नेपाली बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य बुधबार घटेर एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी…
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…
काठमाडौं । ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँ आइपुगेका छन् । जारी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको…
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूले सडक तताइरहेका बेला मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी हुन् । बालुवाटार स्रोतका अनुसार, उनले स्वास्थ्य समस्याको कारण देखाएकी छन् । भट्टराई ०८१ असार…
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ७.७५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो। आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख…
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनले उमेश स्थापितलाई नयाँ अध्यक्ष चयन गरिएको छ । अस्ति काठमाण्डौं बसन्तपुरमा भएको मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन पछि हिजो काठमाण्डौंको कालिमाटी ब्यांक्वेटमा भएको बन्द सत्रले स्थापितको अध्यक्षतामा १३७ सदस्यीय मूल समिति निर्वाचित गरिएको…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर…
काठमाडौं- सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको हो । १८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने…
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ। कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचना सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न विद्यार्थीहरूलाई आग्रह…