काठमाडौँ- आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जनविरुद्ध सम्पति शुद्धीकरणको मुदा दायर भएको छ । सोमबार जिल्ला न्यायाधीवक्ताको कार्यालय सर्लाहीले उनीविरुद्ध सम्पति शुद्धीकरणको मुदा दायर गराएको जिल्ला न्याधिवक्ता नारायण प्रसाद घिमिरेले जानकारी दिए । उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै…
Year: फाल्गुन,२०८१
श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रको अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौंमा श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम गर्दै प्रमाण पत्र वितरण गरेको थियो। विशेष गरेर सहभागीहरूले टीमवर्क, संचार शैली र आत्म–प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाएका थिए। यस अघि तालिमको औपचारिक उद्घाटन सत्रमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख…
बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो । हाल बगरमा गरिएको डाइभर्सन…
