‘ख्वताबजि’को एक हजार भाग पूरा, राजु स्यस्यः र हृदय प्रसाद मिश्र सम्मानित

इमेज च्यानल बाट प्रदर्शन गरिँदै आइरहेको ‘ख्वताबजि’ कार्यक्रमको एक हजार भाग पूरा भएको अवसरमा हिजो शनिबार एक भब्य कार्यक्रम सिकाली खोखना रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा महानगर पालिका का उप-मेयर सुनिता डगोल प्रमुख अतिधि र चर्चित अभिनेता एबंम हास्य कलाकार…

रबि लामिछानेको बयान जारी काठमाडौं जिल्ला अदालतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गुहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान जारी छ । सहकारीको बचत अपचलनको आरोप लागेका लामिछाने आज जिल्ला अदालत खुलने बित्तिकै हाजिर भएका थिए । उनी काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी…

डिएसपी तण्डुकारको बहादुरीका कारण ईनारमा खसेको एक महिला जिवितै उद्धार

नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा नेपाल प्रहरी सधै अघि छन् भने भनाईलाई जनसेवाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकारले पुन एक चोटी प्रमाणित गरेका छन्। साधन स्रोतको अभावमा पनि राज्यले…

हिजो रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा ,आज फेरी काठमाडौं अदालतमा उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक…

क्यालिफोर्नियाको जंगलमा आगो लाग्यो ,हेलिकाेप्टर दुर्घटनाग्रस्त

क्यालिफोर्नियाको जंगलमा बुधबार अचानक आगो लागेको छ। क्यालिफोर्नियाका गर्भनर ग्याबिन न्युसमले ३ सय ६७ स्थानमा आगो लागेको र यसको सबैभन्दा ठूलो प्रभाव २३ ठाउँमा देखिएको बताएका छन्। अग्नी नियन्त्रण विभागका कर्मचारी अहिले पनि आगो निभाउन सक्रिय छन्। यो शहरमा आपतकालको…

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज अन्त्येष्टी गरिँदै

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज (बिहीबार) अन्त्येष्टी गरिँदै छ । एक सय वर्षको उमेरमा जनवरी ९ मा निधन भएका उनको जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थल सँगै अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली…

तोखामा नेवाः एकता दिवस यसरी मनाइँदै

काठमाडौं – गतः पन्ध्र वर्ष पहिले नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले नयाँ संविधानमा नेवाः क्षेत्रलाई समेटेर प्रदेश निर्माणको क्रममा नेवाः प्रदेश घोषणा गर्नुपर्ने माग गरी काठमाण्डौं, दशरथ रङ्गशालामा भएको नेवाः एकता दिवसको सम्झनामा हरेक वर्ष मनाई आएको पन्ध्रौं नेवाः…

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। भूकम्पमा ६२ जना घाइते भएको सिन्ह्वाले लेखेको छ। भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ। यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन…

काठमाडौंमा भूकम्पको ठूलो धक्का , नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । उक्त भूकम्प लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ । पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् । आज बिहान नेपालमा महसुस भएको भूकम्पको…

चीनमा कोरोना जस्तै फेरि अर्को भाइरस भेटियो,बिश्वभर चिन्ता

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएसँगै विश्वव्यापी रुपमा स्वास्थ्य चिन्ता खडा भएको छ  ।यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । चीनमा हालै कोरोना सँग मिल्दोजुल्दो फ्लू–जस्ता लक्षणहरू भएको श्वास प्रश्वाससम्बन्धी रोग, ह्युमन…