काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा ८ हजार १ सय रुपैयाले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८ हजार १ सयले बढेर २ लाख ४८ हजार…
तुयु लुमन्ति दबू, कीर्तिपुरद्वारा ने.सं. ११४५ कौलागाः पञ्चमी, शनिबार (असोज २५ गते) वर्ल्ड नेवाः अर्गनाइजेशनका अन्तरार्ष्ट्रिय उपाध्यक्ष वीरेन्द्र कुमार नकःमिलाई भब्य सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कीर्तिपुरको ९ वडा अमल्सि स्थित दबलीको सभाकक्षमा भएको उक्त कार्यक्रम तुयु लुमन्ति दबूका…
काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो। टिपरको ठक्करबाट…
काठमाण्डाै – हिजो उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव २५ अङ्कले बढेर २ हजार ५ सय ४७ दशमलव ६० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको…
काठमाण्डाै – रौतहटमा बाढीको पानी जमेर बनेको दहमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । गौर नगरपालिका वडा नम्बर १ कानुपट्टिमा रहेको भित्री सडक खण्डमा बाटो नजिकै रहेको खाल्डोमा जमेको पानी तर्ने क्रममा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी…
काठमाडौँ, २७ असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ । हिजो…
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा…
दीपेन्द्रसिंह ऐरीको सानदार बलिङसँगै नेपालले आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा रोमाञ्चक जित निकालेको छ। आइतबार सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एक रनको जित निकालेको हो। नेपालले दिएको १४१ रनको…
आइतबारबाट श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको आइपिओ खुलेको छ। सर्वसाधारणको लागि कम्पनीले २५ लाख १० हजार चार सय ९३ कित्ता सेयर जारी गरिरहेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका र स्थानीयको लागि सेयर जारी गरिसकेको छ। कम्पनीले कुल ३२ लाख ६२ हजार कित्ता…