आज (इन्द्रजात्रा) येँयाःमा क्वने याः (तल्लो टोल) रथ तानिने

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व येँयाः (इन्द्रजात्रा) शनिवारबाट सुरु हँदैछ ।  इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछ । परम्पराअनुसार आज गद्दी…

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।…

गायक सुरेश प्रधानको निधन

प्रसिद्ध नेपाल भाषाका गयक सुरेश प्रधानको आज शुक्रबार बिहान ८:३० बजे निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित गायक प्रधानले नेपाली भाषाको संगीत क्षेत्रमा नयाँ गीतहरू ल्याएर संगीत क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने कदममा उनको ठुलो योगदान छ। नेपाली भाषा संगीत…

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो…

आजै देखि फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम…

आज उपाकु जाने दिन, पितृ मोक्षको लागि ‘उपाकु वनेगु

काठमाडौं हनुमानढोका परिसरमा आज बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु हुने छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ। आठ…

आज यःसिं ठड्याएसँगै येंया ( इन्द्रजात्रा) शुरु हुने , आजको साइत बिहान १०:३१ बजे

काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा ३६ हात लामो यःसिं ठड्याएर आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत येंया नखः ( इन्द्रजात्रा) शुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात…

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा बालिकाको मृत्यु

काठमाडौं। आज बिहान पुतली सडकमा गाडीको ठक्करबाट एक बालिकाको निधन भएको छ। पद्मोदयतिरबाट पुतलीसडक आउँदै गरेको माइक्रो बसले ठक्कर दिँदा सिकिस्त भएकी एक पाँच बर्षीया बालिकालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। आज बिहान पैदल हिँड्दै गरेकी बालिकालाई…

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…

येंया ( इन्द्रजात्रा )मा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) मा शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच डांक चोक  हनुमानढोकामा छलफल सम्पन्न भएको छ। इन्द्रजात्र ब्यबस्थापन…