साफ यू–१७ महिला च्याम्पियनशिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्कियो

भूटानमा भएको साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । ४ वटा देश सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । डबल राउन्ड लिगमा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा…

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका

अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी नगरहार र कुनार क्षेत्र प्रभावित भएका छन् । भूकम्पका कारण घाइते भएका ११५ भन्दा बढी नागरिकलाई अस्पतालहरूमा भर्ना गरिएको छ । बीबीसीका अनुसार, तालिबान सरकारले…

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । चीनका…

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै,आज दिउँसो…

सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको दुईलाख ५ हजार रुपैयाँ नाघ्यो

सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

विश्व साहित्य मञ्चमा नेपालभाषाका दुई उपन्यास

क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय, दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानको आयोजनामा भएको ‘विश्व साहित्य मञ्चमा नेपालको साहित्य’ शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी र सेमिनारमा नेपालभाषाको दुई उपन्यास ‘सेष्टेम्बर १७’ र ‘कोरोनाया किचलय्’लाई लिएर एक विशेष सत्रमा विचार विमर्श गरिएको छ । नेपालभाषाको…

काठमाण्डौंका सम्पदाको मूर्त र जीवन्त अभिलेखीकरण दस्तावेजको सार्वजनिकीकरण

राष्ट्रिय पर्व इन्द्रजात्राबारे अनुसन्धान गरिएको पुस्तक ‘येयाँः (इन्द्रजात्रा) मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण सार्वजनिक भएको छ।  नेवाः नुगः र काठमाडौँ महानगरपालिका-२३ द्वारा शुक्रबार आयोजित गतः शुक्रबार  हनुमानढोकामा भएको उक्त कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डङ्‌गोल, पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधाना‌ङ्गलगायतले सो…

नव वर्ष समारोह समितिबाट शंखधर प्रतिष्ठानको अवलोकन

नेपाल संबत नव बर्ष राष्ट्रिय समारोह समिति ११४५ का सदस्यहरुले थिमि स्थित नेपाल संबतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको अवलोकन गर्नु भएका छन् । समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा गतः शुक्रबार थिमि स्थित उक्त प्रतिष्ठानको अवलोकन गरेका हुन्…

आज कागेश्वरीमा मेला लाग्ने

आज कायाष्टमी अर्थात् कागे अष्टमी। आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ । साथै, भोटाहिटीमा रहेको काठमाडौँको मुख्य प्रवेशद्वारहरू मध्ये एकमा पहिले नै पर्खिरहेको योसिनलाई आज बिहान ९:५2 बजे…

२ काराेबार दिनमा नेप्से झन्डै ७० अङ्कले घट्याे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अङ्कले ओरालो लागेको थियो । २ काराेबार दिनमा नेप्से झन्डै ७०…