लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८ सय ७५ दशमलव ३६ विन्दुमा पुगेकाे छ । आज विकास बैंक, फाइनान्स, होटल, उत्पादन, निर्जीवन बीमा…
हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९…
श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क…
नेपालभाषा, साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनु भएका वरिष्ठ संगीतकर्मी, गायक, गीतकार र संगीतकार विष्णु जल्मि हामीमाझ रहनु भएन । वरिष्ठ संगीतकर्मी विष्णु जल्मि बित्नु भएको जानकारी प्रसिद्ध संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको हो…
सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच…
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज…
नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र प्रदर्शनमा आउने भएको छ । घिङ्गताङ्ग दाफा समाजको प्रकाशनको रुपमा ‘जयश्री हारति मां’ नामको सुटिङ्ग सकिएर आजभोलि अन्तिम चरणको सम्पादन कार्य भइरहेको यस चलचित्र चाँडै नै प्रदर्शनमा आउने जानकारी चलचित्रका लेखक…
हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८ सय ५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घटेको हो…
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको…
सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२…