नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोटका २२ वर्षीय सुमन तामाङ…
