काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयबाट नतिजा सार्वजनिक गरिएकाे हाे। बाेर्डका अनुसार परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड) भएका छन्। ४७.०९ प्रतिशत विद्यार्थी ननग्रेडे (एनजी-अनुत्तीर्ण) भएका छन्। नियमिततर्फ परीक्षा…
