शेयर बजार २४ अङ्कले बढ्याे, ४ अर्ब ४० कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव ६८ विन्दुमा पुगेको छ । आज सबै समूहको उपसूचक बढेकोमा व्यापार…

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ नेपाली नागरिकलाई आममाफी दिएको छ। ईद अल–अधा २०२६ का अवसरमा सरकारले १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्तसमेत गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै…

बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकाको ऐतिहासिक सपना अधुरै

फिफा विश्वकप २०२६ को रोमाञ्चक अन्तिम १६ को खेलमा ​बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक खेलको दोस्रो हाफको इन्जुरी समयमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले उत्कृष्ट गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को सशानदार जित दर्ता गर्‍यो। यो जितसँगै बेल्जियम आठ वर्षपछि…

७ जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौं ।  झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र…

आज घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति…

रोनाल्डोको यात्रा समाप्त

काठमाडौं। स्पेनले खेलको दोस्रो हाफको इन्जुरी समय सुरु भएको केही सेकेन्डमै मिकेल मेरिनोको निर्णायक गोलको मद्दतमा सोमबार पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। यस हारसँगै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। निर्णायक गोलअघि…

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाण्डौ — सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ । सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

काठमाडौं। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलभर खासै प्रभाव जमाउन नसकेका हालान्डले निर्णायक समयमा आफ्नो क्षमता देखाए। खेलको ८०औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक…

विश्वकपबाट बाहिरिएसँगै नेयमारले लिए सन्न्यास

काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन्। खेलपछि भावुक हुँदै ३४…

२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने

काठमाण्डाै – चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच ४ बुँदे सहमति भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ‘धुर्बे’ हात्तीले गएराति भरतपुर उपमहानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा २१ वर्षकी आशिका बोटे र उहाँका ४ वर्षका छोराको ज्यान…