नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमा बुझाइयो अनुसन्धान प्रतिवेदन

काठमाडौं –प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँले झण्डै दुई महिना लामो अनुसन्धानपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहितका ३२ जनालाई…

सिथि कुमारको आज महास्नान

काठमाडौं – जोशीदेगलमा रहेको सिथि कुमारको आज महास्नान (न्हवं) गरिदैंछ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिनमा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ। मयुरमा विराजमान सिथि कुमारको महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट गुथियार  आउने गदर्छ। पौराणिक र…

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदै

ललितपुर- रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदैछ । दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ । आज रथ तान्नको लागि हिजो बेलुकी रथको टुप्पोबाट नरीवल खसालिएको थियो । रथको टुप्पोबाट दुई पल्ट नरीवल खसाल्ने परम्परा छ । रथलाई…

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार (कार्य विभाजनसहित)

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा (९) बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसअनुसार बहादुर…

दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगर सगरमाथाको चुचुरोमा

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गर्नुभएको छ । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा…

रातो मच्छिन्द्रनाथको रथ प्रहरी र पुजारीको सुरक्षामा

ललितपुर – वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छिन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पुजारीको सुरक्षामा राखिएको छ। मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी कार्यालय…

रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा – रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान…

थिमिको करुणामयको महास्नान आज

काठमाडौं – मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको जात्राको लागि आज शनिवार महास्नान हुँदैछ। प्रत्येक वर्ष सिथि नखःका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाका दिन महास्नान गरिने गरिन्छ। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवं अर्थात…

सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडौं –  सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा…

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं –   सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन…