सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् । ५३ वर्षीय इन्फान्तिनोले…
ब्यानर
ललितपुर – साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ । यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको…
काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ । यसअघि मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए । काठमाडौंसहित आसपास,…