भोली हुने उपचुनावको तयारी पूरा

काठमाडौं –  चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान…

काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु…

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र…

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (फोटोफिचर)

ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित

काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक…

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौं – वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी…

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने

ललितपुर – रातो मच्छिन्द्रनाथलाई आज शुक्रबार रथारोहण गरिदैछ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याइनेछ । त्यसपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरेपछि दिउँसो  ४ बजे पछि पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

काठमाडौं –  जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक…

corona

काेराेना सङ्क्रमण देखिएमा ७ दिन आइसाेलेशनमा बस्न मन्त्रालयकाे आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह…

corona

थप १०८ जनामा कोरोना संक्रमण

काठमाडौं –   पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा…