ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्याइएको छ। रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो…
