काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ मखनटोलमा बिहान ग्यास चुहिएर लागेको आगो झन्डै तीन घण्टापछि निभाइएको छ । काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक बिहान ६ बजेर ५० मिनेटको समयमा आगलागी भएको…
नेपालभाषा पत्रकारिता क्षेत्रमा कलम चलाउनु भई बुद्धधर्म र बुद्ध शिक्षाको उत्थानमा संलग्न हुनुभएका पत्रकारमध्ये एक जनालाई दिइने गरिएको ‘धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार’ यसपल्ट बसन्त महर्जनलाई प्रदान गरिएको छ । नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यका नाममा स्थापित यस पुरस्कारका दाता गायिका…