श्री दिगुख्यः गुथिको ३७ औं साधारण सभा सम्पन्न

श्री दिगु ख्यः गुथिको ३७ औं साधारण सभा गुथिका संरक्षक पुचःका उपाध्यक्ष अष्टरत्न तुलाधरको सभापतित्वमा नयाँ बजाः मल्टी भेन्युमा २०८१ साल बैशाख २२ गते शनिवाः भएको छ । संस्थाको अध्यक्ष तारावीरसिं तुलाधरं उपस्थित सवैलाई स्वागत मन्तव्य दिनु भएकोे उक्त कार्यक्रममा…

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

अमेरिकामा रहेको नेपाली दूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल…

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ – आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा…

रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगियो

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगिएको छ । नयाँ पाङ्ग्रा बेलाछें टोलमा बनाएको हो भने विहिबार पुजासहित चार वटै पाङ्ग्रालाई रथ बनाइरहेको स्थान पुल्चोकमा लगिएको हो। रथमा दशमीका दिन पाङ्ग्रा राखिने परम्परा अनुसार आज…

बागमती प्रदेशका सरकारी कार्यालयमा वैशाख २४ देखि तामाङ र नेपाल भाषा प्रयोगमा आउने

काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गतेबाट प्रदेशभरको सरकारी कार्यालयमा कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने भएको छ ।प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदाको घोषणा गर्दै उक्त दिनबाट प्रदेशभरको सरकारी कार्यालयबाट कामकाजको लागि तामाङ तथा…

नेपाल शास्त्रीय संगीत समाजमा सगीता प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन

शास्त्रीय संगीतकारहरुका संरक्षणका लागि स्थापना भएको ‘नेपाल शास्त्रीय संगीत समाज’ले एक बैठक बसी पूर्व कार्य समितिलाई धन्यवाद दिइने भएको छ । स्थापना कालदेखि नै यस संस्थाले शास्त्रीय संगीतलाई संरक्षण गर्दै आइरहेको छ । त्यसै गरी संगीतकारहरुलाई एउटै ठाउँमा ल्याउने प्रयास…

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको उपचारका क्रममा आज काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको अभिनेता तथा निर्देशक कृष्ण मल्लले जानकारी दिनुभयो । लोहनीको पार्थिव शरीरलाई…

बज्रयोगिनी जात्राः मूजात्रा सम्पन्न, आज मू भुज्या

काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो । जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य…

असन चोकमा भूकम्प तथा विपद सम्बन्धी कृत्रिम घटनाको अभ्यास संचालन

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ। जापान इन्टरनेसनल सपाेर्ट प्राेग्राम र राष्ट्रिय युवा गैर सरकारी महासंघ नेपालबाट सञ्चालित उक्त कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको…

आज गोरखा भूकम्पको नवौँ स्मृति दिवस

काठमाण्डौ – आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प…