आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाण्डौ – आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको…

पाटनमा आज ऐतिहासिक नृसिंह जात्रा

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा आज हुँदैछ । आज दिउँसो १२ बजेछि अग्निशाला टोलबाट नृसिंहसहित अरु देवदेवीको यात्रा सुरु गरिने नृसिहं जात्रा समारोह समितिले जनाएकोे छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको…

पेप्सीकोलामा दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । १४ जना घाइते छन् । बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको  बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प…

डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

काठमाण्डौ – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।  महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण…

भोजपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।  यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प…

काठमाण्डौंका यी क्षेत्रमा आज र भोलि सवारी निषेध

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुंपुन्हि र सापारु (गाईजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।…

आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै

काठमाण्डाै – आज जनैपूर्णिमा रगाईजात्रा  पर्व मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर…

रसुवाको गोसाइँकुण्डमा मेला

काठमाण्डाै – रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका झण्डै चार हजारभन्दा धेरै भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गर्दैछन् । समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित…

भक्तपुरमा मनाइयो जनैपूर्णिमा

काठमाडौँ — भक्तपुरमा बुधबार जनैपूर्णिमा (गुंपुन्ही) मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर…

एमसीसी कार्यान्वयन आजदेखि

काठमाण्डौ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ । एमसीसीमार्फत…