काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म परीक्षा हुने भएको छ । एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनु भयो । जेठ ५ गतेसम्म…
Category: समाज
रातो मत्स्येन्द्रनाथको रथजात्राः आज नरिवल खसाल्ने जात्रा
ललितपुर – ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा आज आइतबार मनाइँदैछ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत नरिवल खसाल्ने जात्रा लगनखेलको थतिटोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गरिन्छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेलको थतिहोलमा हिजो पु-याएपछि आजका लागि…
मातृभाषी पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग
काठमाडौं – बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गरेका छन् । नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को १२१औं जन्मजयन्ती तथा ८ मातृभाषा पत्रकारीता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले बिहीबार…
