काठमाडौं – वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन्…
काठमाडौँ – पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो। क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण…
काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचित हुनेहरुमा डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव…
ललितपुर – ललितपुर संस्कृति सम्बद्धन केन्द्रले नेपालको अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि तयार गरेको प्रतिवेदन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। हिजो शनिबार पुल्चोकमा भएको केन्द्रको ९ स्थापनाको दिवसको कार्यक्र्रममा केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई प्रतिवेदन हस्तान्तरण…