शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधादेवीको शरीर आज नै अस्पताललाई हस्तातरण  गरिने

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको शरिर आज  नै अस्पताललाई हस्तातरण  गरिने भएको छ। वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ सालमा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त…

मध्यपुरथिमिमा सिन्दुर जात्रा शुरु (फोटो फिचर)

भक्तपुर – मध्यपुरथिमि क्षेत्रमा आज ३२ खटसहितको सिन्दुर जात्रा शुरु भएको छ । मध्यपुरथिमि सिन्दुर जात्रा बैशाख २ गते मनाउने गरिन्छ। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ । थिमिमा मात्र मनाइने यो…

काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

काठमाडौं –  काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ । नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ । बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन् । बिस्काः जात्रा…

बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको निधन भएको छ। १०० वर्षिया जोशीको उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा आज शनिबार विहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो । गएको चैत १६ गतेदेखि…

बिस्काः जात्रा : भैरव र भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको प्रमुख जात्रा मानिने यःसि आज बेलुकी ढालेिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज बेलुकी यःसि ढालिएको हो । बिस्काः जात्राको चौथो दिन चैत ३० गते हिजो झन्डै पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४०…

तालबाराही मन्दिर पुनःनिर्माण सुरु

पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को…

भक्तपुरमा बिस्काःजात्राको उत्सव : बिहानैदेखि दर्शनार्थीको भिड

काठमाडौं –  भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज यःसिं ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको यःसिं उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका ढाल्ने परम्परा छ। भेलुखेलमा…

मातृभाषा शिक्षा अभियानकर्मी र शिक्षामन्त्रीबीच छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्वन्धमा छलफल भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएको भेटघाटमा…

विस्काः जात्रा : आज ५५ हात लामो यःसिं ठड्याईंदै

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको चौथो दिन आज बिहिबार भेलुखेलस्थित यःसिख्यमा ५५ हात लामो यःसिं ठड्याएर जात्रा मनाइदैछ । आज ठड्याइने यःसि भोली ढालिनेछ । बिस्काः जात्रा चैत २७ गते शुरू भएको हो। भैरवनाथको प्रतीक मानिने यःसिको शीर्ष भाग…

बैतडीमा जीप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

काठमाडौं – बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप…