न्यत तुलाधरहरुका गुंला बाजाको नासः पूजा सम्पन्न

गुंला पर्व नजिकै आइपुगेकाले न्यत तुलाधर गुंलाबाजं उपसमितिबाट ने.सं. ११४५ दिल्लागाः पञ्चमी, मंगलबार (२०८२ असार ३१ गते)का दिन ताहाःननि नासःद्य समक्ष नासः पुजा गर्ने कार्य भएको छ । न्यत तुलाधरका सदस्यहरु जम्मा भई यस प्रकारले पूजा गर्ने कार्य भएको हो…

अमेरिकामा नेवा: संस्कृति जोगाउदै नेवा: नख: न्यूयोर्क, नवौं पटक सामुहिक ईही सम्पन्न

न्युयोर्क, अमेरिका । नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता…

ऐतिहासिक नृसिंह जात्रा: मल्ल राजालाई निमन्त्रणा दिने कार्य सम्पन्न

ललितपुर- ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन…

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा हुने

गण्डकी प्रदेशमा मातृभाषालाई प्राथमिकता दिदै मगर र गुरुङ भाषा अब सरकारी कामकाजको भाषा हुने । पोखरा/ गण्डकी प्रदेशमा अवदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा भएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ…

नृसिंह जात्राको लागि भोली मल्ल राजालाई निमन्त्रणा दिने

ललितपुर – ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई भोली निमन्त्रणा दिने कार्य हुँदैछ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल…

उच्च अदालत पाटनले पनि कमेडियन अपूर्व क्षितिज सिंहलाई दोषी ठहर्या‍ए

सामाजिक रीति स्थितिमा खलल पुर्याएकाे अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले मुलुकी अपराध सहिंता , २०७४ काे दफा १६५ अनुसार नेवा: सम्प्रदायकाे सामाजिक रीति स्थितिमा असर पारेकाे, कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा…

राष्ट्रिय ज्यापु दिवस संयोजक चयन कार्यक्रम

ज्यापु संस्कृति विकास कोषको आयोजनामा २२ औं ज्यापु दिवस भब्य रुपमा मनाउन तयारीको क्रममा विकास कोषका अध्यक्ष मंगलकृष्णको सभापतित्वमा न्यत द्यःछेँ, नरदेवीमा यस वर्षको २२ औं राष्ट्रिय ज्यापु दिवस समारोह समितिको संयोजक चयन गर्ने कार्य गतः दिल्लाथ्वः तृतिया, शनिबार (असार…

‘संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२’बाट प्रका कुइँकेल सम्मानित

खस नेपाली भाषाका आधुनिक साहित्यमा कलम चलाई रहनुभएका साहित्यकार तथा गीतकार प्रकाश कुइँकेललाई ‘संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२’ भाग (२) बाट सम्मानित गरिएको छ । संसार्स क्रियशन्स नेपालको आयोजनामा ललितपुर सैंबु स्थित त्रिवेणी ल्याण्डमा मंगलबार भएको एक कार्यक्रममा वहाँलाई…

लेखक तथा वातावरणविद् प्रा० डा० मुरली गोपाल रञ्जितकारको निधन

काठमाडौं – सडक मजदूर हुँदै इञ्जिनीयर र क्यान्सरसँगको लडाइँ लगायतका पुस्तकका लेखक  वातावरणविद्  प्रा० डा० इञ्जिनीयर मुरली गोपाल रञ्जितकारको निधन भएको छ । उहाँको ७० वर्षको उमेरमा हिजो साझँ धुलिखेलस्थित आफ्नै  घरमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पिडित…

च्वबहाः गल्छी फराकिलो बनाउने कुरा त छोडौं, त्यहाँको एउटा ढुंगा पनि छुन दिइने छैन – मेयर कृष्णमान डंगोल

आज ने.सं. ११४५ दिल्लाथ्वः षष्ठी, मंगलबार (असार १७ गते) कीर्तिपुर नगरपालिका वडा नं. ६ क्वय्‌ना (जलविनायक)मा च्वबहाः गल्छीलाई लिएर सार्वजनिक सुनुवाई भएको छ । कीर्तिपुर नगरपालिका ६ वडा कार्यालयको आयोजनामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बागमती सभ्यता विकास परियोजनाका एक…