विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र…

रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा – रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान…

भारतले २००० भारुको नोट चलनचल्तीमा नल्याउने

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते)सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ । नागरिकले…

थिमिको करुणामयको महास्नान आज

काठमाडौं – मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयको जात्राको लागि आज शनिवार महास्नान हुँदैछ। प्रत्येक वर्ष सिथि नखःका दिन हुने लोकेश्वर करुणामयको जात्राका लागि प्रतिपदाका दिन महास्नान गरिने गरिन्छ। चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवं अर्थात…