नेपालभाषाकी पहिलो आधुनिक कवयित्री नारायणदेवी श्रेष्ठको निधन

काठमाडौं, साउन १९ — नेपालभाषाकी पहिलो आधुनिक कवयित्री तथा विशिष्ट साहित्यकार नारायणदेवी श्रेष्ठको सोमबार साँझ ९२ वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौंको बसुन्धरास्थित चिरायु अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको परिवारले जनाएको छ। उ हाँका माइला छोरा…

सुदर्शन राजोपाध्याय भारतको अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’बाट सम्मानित

काठमाडौं, साउन ११ — वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा आयोजित १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’ सम्मानबाट सम्मानित हुनुभएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा सम्पन्न महोत्सवमा उहाँलाई उक्त दुई सम्मान प्रदान गरिएको हो। सम्मान…

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरो हटाएपछि यातायात सहज

विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडकखण्डको तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा खसेको पहिरो डोजर तथा अन्य उपकरणको सहायताले हटाइएपछि मंगलबार बिहानदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार…

आज पनि भारी वर्षाको सम्भावना,बाढी–पहिरोको जोखिम बढ्दै

काठमाडौं, मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा आगामी २४ घण्टासम्म वर्षाको सम्भावना रहेको छ। मौसमविद्हरूले केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाउँदै बाढी, पहिरो र डुबानको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। मौसमका कारण विशेषगरी…

काठमाडौँ गोकर्णेश्वरमा बर्ड फ्लु देखियो, नियन्त्रण अभियान तीव्र

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पोल्ट्री व्यवसायीलाई आग्रह गरेको छ। नगरपालिकाका अनुसार ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) देखिएपछि नियन्त्रण तथा रोकथामका…

एसइई नतिजा प्रकाशनको तयारी पूरा, वैशाख २८–२९ मा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। चैत १९ देखि २९ गतेसम्म सम्पन्न भएको परीक्षाका सम्पूर्ण उत्तरपुस्तिका जाँच कार्य सम्पन्न भइसकेको छ भने हाल टेबुलेसनको काम तीव्र रूपमा भइरहेको…

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री…

सभामुखका लागि डीपी अर्यालको मनोनयन दर्ता

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा…

झापा ५ मा बालेनको फराकिलो जित,ओली पराजित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा…

तीन मन्त्रीहरू घिसिङ, खनाल र अर्यालको टुंगो लाग्यो, भोलि शपथ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन…