कर्णाली याक्सको रोमाञ्चक जित: विराटनगर किंग्स ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको अति नै रोमाञ्चक खेलमा कर्णाली याक्सले विराटनगर किंग्समाथि ४ विकेटको शानदार जित दर्ता गरेको छ। विराटनगरले दिएको १८७ रनको कठिन लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर पहिले…

शेयर बजार २ हजार ६९५ विन्दुमा, साढे ८ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१.५४ अङ्कले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ । हिजो नेप्से ३३ अङ्कले बढेको थियो । आज सबै समूहको उपसूचक बढेकोमा बैंक, होटल…

उत्तर कोरियाद्वारा समुद्रतर्फ १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको हो । घटनापछि दक्षिण कोरियाले निगरानी…

चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढीले दिए उजुरी

काठमाडौँ– दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दशैँअघि इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका हुन्। हाल पनि त्यस्ता उजुरी प्राप्त भइरहेको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले जानकारी दिए।…

सुनको भाउ बढ्दा चाँदीको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा…

१९ वडामा पञ्चकुमारी पूजा सम्पन्न, सुख–शान्ति र समृद्धिको कामना

काठमाडौं । श्री कुमारी पूजा समितिको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नम्बर १९ कार्यालयको समन्वयमा पञ्चकुमारी पूजा सम्पन्न भएको छ। पूर्णिमाको अवसरमा आयोजित उक्त पूजामा पञ्चकुमारीका साथै गणेश र कुमारको समेत विधिपूर्वक पूजा गरिएको थियो। वडा नम्बर १९ सहित सम्पूर्ण…

ह्यारी केनले जिते बालोन डी’ओर

यस वर्षको बालोन डि’ओर ह्यारी केनले जितेका छन्। सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जिते यता यो अवार्ड हात पार्ने केन पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित भव्य समारोहमा केनलाई विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो। ३३ वर्षीय…

अमेरिकी उद्धारकर्मीबाट नेपाल प्रहरीलाई २२ हजार डलरभन्दा बढीको उद्धार सामग्री सहयोग

काठमाडौं । अमेरिकाका उद्धारकर्मी तथा रिभर राफ्टिङप्रेमीहरूको सहयोगमा नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीलाई २२ हजार अमेरिकी डलरभन्दा बढी मूल्यका व्यावसायिक उद्धार सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित Waterborne Relief र Swiftwater Safety Institute को सहकार्यमा उपलब्ध गराइएको उक्त…

क्रिकेट एनपीएल–३ : डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर…

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

काठमाडौं महानगरपालिकाले एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौं म्याराथन)सँगको सहकार्यमा आयोजना गरेको १० हजार मिटर काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रन (सम्पदा दौड)मा महिलातर्फ कृतिका ह्याउमिखाले ५१ मिनेट ५८.५ सेकेण्ड र पुरुषतर्फ सलमान शेखले ३८ मिनेट ५६ सेकेण्डमा निर्धारित दुरी पार गरेर विजेता…