काठमाण्डौ – आज भदौ कृष्ण त्रयोदशीका दिन काठमाण्डौ, भक्तपुरलगायतका ठाउँमा पञ्चदान पर्व मनाईंदैछ । नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न बौद्धपर्वहरु मध्ये पञ्चदान पर्व पनि एक प्रमुख हो । यो पर्व हरेक वर्षको भदौ कृष्ण त्रयोदशीमा ललितपुरबाहेक काठमाण्डौ, भक्तपुर, बनेपा,…
