उत्तर कोरियाद्वारा समुद्रतर्फ १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको हो । घटनापछि दक्षिण कोरियाले निगरानी…

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणबाट ७ प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा ७ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। शनिबार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई…

दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि आन्दोलन चर्काउने भएको छ । मतदाता नामावली हेरफेर गरेर सत्तारुढ बिजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सिजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो । सिजेपीले शनिबार दिल्लीको…

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

काठमाण्डौ – विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ । आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले । उनले २१ वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन् । मेसीको बिदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–०…

राेनाल्डाेले चाहेमा पाेर्चुगलकाे टाेलीमा फर्किन सक्छन् : प्रशिक्षक

काठमाण्डाै – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्किन सक्ने बताएका छन् । नेशन्स लिगअन्तर्गन नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरुआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर…

गाजामा इजरायली हवाई आक्रमण हुँदा ४ प्यालेस्टाइनीको मृत्यु, १० घाइते

गाजा सिटीको दक्षिण–पश्चिमी क्षेत्रस्थित तेल अल–हवामा भएको इजरायली हवाई आक्रमणमा परी चार प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। उक्त घटनामा अन्य १० जना घाइते भएका छन्। स्थानीय सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले तेल अल–हवा छिमेकमा गुडिरहेको एउटा सवारी साधनलाई लक्षित गरी कम्तीमा…

अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्। पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा…

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे

काठमाण्डौ – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले क्याम्प छाड्नुको कारण भने…

अमेरिकाको बाल्टिमोरमा नेपाली समुदायको भव्य इन्द्रजात्रा, तीन रथ तानियो

अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोर महानगर क्षेत्रमा नेपाली समुदायले परम्परागत येँया (इन्द्रजात्रा) भव्य रूपमा मनाएको छ। गनपाउडर फल्स स्टेट पार्कमा आयोजित जात्रामा मेरिल्यान्ड, भर्जिनिया, पेन्सिल्भेनिया, न्यु जर्सी र म्यासाचुसेट्सलगायत विभिन्न राज्यबाट करिब ७०० देखि ८०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको…

उड्दै गरेको फ्लाई दुबईकाे विमानभित्र दुई पाइलटबीच कुटाकुट

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलटबीच कुटाकुट भएको छ । ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६…