काठमाडौं – कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४०…
काठमाडौं – एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १…
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कुल शय्याको १० प्रतिशत शय्या गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी…
ललितपुर – सोमबारदेखि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो। जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याउने क्रममा रथ…
ललितपुर – ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पती हुन्। किष्ट शिक्षण अस्पतालले विगत दुई वर्ष देखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण…
काठमाडौं – मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ९५ हजार ४११ जनाले सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा कुल १२…
ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्याइएको छ। रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो…
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ ।…