पहिलो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई नेपालले १ सय ७८ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए । एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए ।
टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न लागेको हो । टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गर