टी-२० विश्वकपको ट्रफी टुर नेपालमा आगामी साता

काठमाडौँ- भारत र श्रीलंकामा हुने आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी टुर नेपालमा आगामी साता हुने भएको छ। आगामी ५ देखि ७ फेब्रुअरीमा नेपालमा ट्रफी टुरको आयोजना हुने क्यानले जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै…

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए। उनले…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ पुसः नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७…

श्रीलंकासँगको टी–२० श्रृंखलामा भारतीय महिला टोलीको क्लिनस्विप

काठमाण्डौ – भारतीय महिला क्रिकेट टोलीले श्रीलंकासँगको पाँच खेलको टी–२० श्रृंखलामा क्लिनस्विप गरेको छ । हिजो भएको पाँचौ तथा अन्तिम खेलमा भारतले श्रीलंकालाई १५ रनले हरायो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी…

सुनको भाउ आज एकैदिन तोलामा घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

काठमाडौंको तापक्रम आज वर्षकै कम

काठमाडौं । तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार (पुस १५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको…

आज तमु ल्होसार : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी मनाउँदै

काठमण्डौ – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले भव्य…

दर्शनवीर शाक्य द्वारा ‘जेन–जी’ पुस्ताको साहित्यिक कार्यपत्र प्रस्तुत

काठमाडौं । गत शनिबार प्रतिभा साहित्य समाजको आयोजनामा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यमा देखिँदै आएको ‘जेन–जी’ पुस्ताको साहित्यिक गतिविधि र त्यसको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ जना वक्ताहरूले जेन–जी साहित्यको सम्भावना, स्वीकार्यता र भावी पुस्तासँगको…

दोहोरो अङ्कले घट्यो सेयर बजार, काराेबार पनि खुम्चियाे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम…