काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्। ग्यास सहज बनाउन उद्योगीले असहयोग गर्दै भन्दै उनले बुधबार…
