तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले  तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक…

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ,…

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार रुपैयाँले घटेको हो । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो । हिजो भाउ बढेर तोलाको ३…

रसुवा बाढी : मृतकको संख्या १,३६७ पुग्यो, हालसम्म १०२ वटा शवको सनाखत

काठमाडौँ – रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म…

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जेन-जी आन्दोलन भएको एक वर्ष पूरा भएका दिन महिलाले माइतीघर मण्डलामा आफैँलाई आगो लगाएकी हुन् । ती महिलाको पहिचान भइसकेको छैन ।

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको…

नुवाकाेटमा हैजाविरुद्धकाे खाेप

काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित नुवाकाेटमा हैजाविरुद्धकाे खोप पठाएको छ । मन्त्रालयले नुवाकोटका लागि ८० हजार ५२३ डाेज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान…

जेनजी आन्दोलनको एक वर्षः युवा आक्रोशलाई राष्ट्र निर्माणमा बदल्न लामिछानेको आह्वान

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनुको स्मरण गर्दै आक्रोशलाई निराशामा परिणत हुन नदिई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न आह्वान गरेका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले उक्त आन्दोलन वर्षौंदेखि…

इरानसँग युद्ध जिते तेल सस्तो हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्ररूपमा घट्ने र ग्यासको मूल्य प्रतिग्यालन २ अमेरिकी डलरभन्दा कम हुने दाबी गर्नुभएको छ । ट्रम्पले मध्यपूर्वमा चलिरहेको सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार…

रसुवा बाढी : एक हजार ३५७ जनाको मृत्यु, हालसम्म १०२ मृतकको मात्र सनाखत

काठमाडौँ – भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको…