काठमाडौं – माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो ।
तर, कूल आवेदनमध्ये ९५ हजार ९८१ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
