काठमाडौं – चितवनको घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चाालक शम्भु थापाको मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत…
